मोबाइल फोनले ल्याएको जवानी । Phone le lyaaeko jawaani । Nepali top story online free

मोबाइल फोनले ल्याएको जवानी ।   Phone le lyaaeko jawaani ।   Nepali love story

म कक्षा ८ पढ्दै गर्दा मेरा धेरै साथीहरु संग मोबाइल थियो अरु साथीहरुले मोबाइल चलाएको देख्दा आफुलाई पनि चलाउन रहर लागेर आउथ्यो तर पनि घरमा भन्न सकिराको थिएन एकदिन ममी संग हिमत राखेर मोबाइल किनिदिन अनुरोध गरे ममीले मान्न्नु भएन SLC दिएपछि तैले भनेको जस्तै मोबाइल किनिदिन्छु भन्नु भयो । मलाई भने अहिले नै चलाउन रहर लागिरको थियो दिन बित्दै गयो दसैँ नजिक आउदै थियो दशैँमा बुवा पनि पल्टन वाट छुट्टीमा घर आउने हुनु भयो यहि मौकामा बुवालाई ममीको मोबाइल वाट फोन गरेर सबै साथीसंग राम्रा राम्रा मोबाइल भएको र घरमा ममीले मोबाइल किन्न नमानेको सुनाए र जसरि पनि मलाइ मोबाइल ल्यादिन आग्रह गरे बुवाले हुन्छ भन्नु भयो । दशैमा आउदा मोबाइल ल्याईदिनु भयो दशैमा मोबाइल पाएर मेरो भुईमा खुट्टा थिएन मोबाइल पाएपछि ममीलाई सिम किनिदिन भने सीम राखेपछि साथिहरु संग नम्बर साता सात भयो मोबाइल संगै मेमोरी पनि ल्याइदिनु भएको रहेछ मोबाइल पसलमा गएर मेमोरीमा गित , भिडियो पनि राख्न लागाए दिन खुशी साथ् बितिराको नै थियो पुषको महिना थियो । एउटा नया नम्बर वाट फोन आयो फोन 👉 Click Here for Full Story

पुराना कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस नयाँ कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस

Recent Comments

Profile picture of Purna Yoanjan
Purna Yoanjan

This was a great read! Thanks for sharing Story.

Profile picture of Sunita Thapa
Sunita Thapa

I Read something new story today, appreciate it!

Comment input icon