उसको नाम निता। निता सधैं उत्साही, आत्मविश्वासी र रमाइलो स्वभावकी केटी थिई। उनी काठमाडौंको एक सानो तर चर्चित department store मा आफ्नै पसल चलाउँथिन्। पहिले त्यहाँ उनको बुबा बसेका थिए, तर केही समयपछि निताले आफ्नै जोश र उत्साहले पसल चलाउन सुरु गरिन्। म सधैं पसलमा सामान किन्न जान्थें। सुरुमा, नितासँगको भेट सहज थिएन, किनभने पसलमा पहिलो भेटमा बुबा हुन्थे। तर समय बित्दै गयो र निता आफैं पसलमा देखिन थालिन्। उसको मुस्कान, बोल्ने शैली र व्यवहारले सबैलाई मन लोभ्याउँथ्यो। त्यो गर्मीको दिन थियो। सूर्यको घाम सिधै सडकमा परेको थियो, तर पसल भित्र शान्ति र आरामको महसुस हुन्थ्यो। निता सधैं बाहिरबाट फर्केकी जस्तो ऊर्जाशील देखिन्थिन्। उसको सौन्दर्य सरल र आकर्षक थियो, तर उस्तो कि जोसुकैले नजर फेर्न नसक्ने। मैले उनलाई देख्ने बित्तिकै अचम्मको महसुस गरें। निता केही समय अष्ट्रेलियामा बसिसकेकी थिई। त्यसपछि छुट्टै समयका लागि नेपाल फर्किएकी थिई। उनी यही दुई महिनासम्म नेपालमै बस्ने योजना बनाएकी थिईन्। पसलमा बिहान १० बजेसम्म उनका बुबा हुन्थे, तर त्यसपछि पूरा दिन 👉 Click Here for Full Story