" सुरेशकाजी " नेपाली स्टोरी । "Suresh Kaji " Neplai Story । New Nepali Famous stories free online

तपाईं हरू लाई थाहै छ म कहिले कही हाम्रो बुवाको दुकान मा बुबा बसोबास गर्न नपाको समय मा जाने गर्छु । खानपिन सकेपछी म पून: पसलमा गईकन बसें । दिउँसोतिर बुबालाई खोज्दै एकजना सत्ताइस-अठ्ठाइस बर्षकी हेर्दा विवाहित जस्ती लागिरहने, प्वाँट आईमाई पसलमा आएपछि बुबाको मा धेरै सोधेपछी मैले पनि उनीसँग धेरै कुराहरू सोधें । उनी सधैं पसलमा दिउँसोको समयमा आएपछि भित्रै बसिकन पत्र-पत्रिकाहरु अध्ययन गर्ने गरेको कुरा बताइन् । दुकान छेउमै उनको आवास पनि रहेछ र उनको श्रीमान् कोरियामा रोजगारी गर्दै रहेछन् तिन बर्षदेखि मैले उनलाई भित्रै आएपछि पत्र-पत्रिका अध्ययन भनें, बुबाले दिनुभएको सहजता मैले पनि दिनुपर्छ भन्ने मान्यता मैले राखेको थिएं । उनी भित्रै आएपछि बसिन् र उनलाई मन लागेको पत्रिकाहरु निकालेर आफ्नै पसलझैं अध्ययन थालिन् । उनले पत्रिका अध्ययन गर्दै मस्त भइरहेको बेला मैले उनलाई नियालेर हेरें, मंगोलियन परिवारकी तिनी कसिलो जिन्स र टि-शर्टमा थिइनँ । 👉 Click Here for Full Story
पुराना कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस नयाँ कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस

Recent Comments

Profile picture of Purna Yoanjan
Purna Yoanjan

This was a great read! Thanks for sharing Story.

Profile picture of Sunita Thapa
Sunita Thapa

I Read something new story today, appreciate it!

Comment input icon