ब्युँझिदा रातको नौ बजिसकेको रहेछ। म हतपत उठें, बाथरुम गई मुख धोएँ। त्यसपछि, किचेनमा गएर हजुरबुवाले राखिदिनु भएको खाना खांए र आफ्नो रुममा गएँ। मलाई सुत्नुभन्दा अगाडीको घटना झल्झली याद आईरहेको थियो। भाईले मेरो मुख कै छेउमा छोलेर गएको थियो। म तन्द्रा मै थिएँ। तर म आफ्नो लक्ष्यको करिब छु भन्ने फिलिंग आयो। भाई म प्रति आशक्त रहेछ भन्ने कुराले मेरो मनमा लड्डु फ़ुटिरहेको थियो।
👉 Click Here for Full Story