"निकिता " नेपाली स्टोरी । "Nikita" Neplai Story । New Nepali Best Story


म, निकिता हो । घरमा मलाई निक्की भनेर बोलाउछन । १७ वर्ष कि छु । म एक शिक्षित परिवारको शुशिल छोरी हुँ । हाम्रो घरमा ड्याडी, मम्मी, १५ बर्षको भाई रोहित छ । हाम्रो घर कपनमा छ । हामी मध्यम वर्गीय परिवार हौं । ड्याडी र मम्मी दुवै जना जागिरे हुनुहुन्छ । ड्याडी बैंकमा काम गर्नुहुन्छ । मम्मी स्थानीय कलेजमा पढाउनु हुन्छ । हाम्रो घरमा सबैको छुट्टाछुट्टै कोठा छ । ३ तल्ले घरमा तलको फ़्लाट भाँडामा छ । दोश्रो तल्लाको फ्ल्याटमा भाईको, मेरो र हजुरबुवाको छुट्टाछुट्टै रुम छ र एउटा लिभिङ्ग रुम, किचेन र बाथरुम छ । तेश्रो तल्लाको फ्लाटमा ममी डेडी मात्रै बस्नु हुन्छ। एटेच बाथरुम सहितको हल र ठुलो रुममा ममी डेडी बस्नु हुन्छ। म १२ कक्षाको एक्जाम सकेर बसेकी छु । म अति नै गोरी छु । ५ छ । मेरो रुप देखेर सबैले डाहा गर्छन । कतिपयले “तिमी त हेरोइन हुने मेटेरियल हौ, कम्तिमा म्युजिक भिडियोमा ट्राई त गर” भन्छन । तर मेरो उमेर मात्र १७ बर्ष 👉 Click Here for Full Story
पुराना कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस नयाँ कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस

Recent Comments

Profile picture of Purna Yoanjan
Purna Yoanjan

This was a great read! Thanks for sharing Story.

Profile picture of Sunita Thapa
Sunita Thapa

I Read something new story today, appreciate it!

Comment input icon