मनमा धेरै किसिमका कुण्ठाले स्थान जमाएको छ र तीमध्ये यौनकुण्ठाको स्थान बढी छ । चाहना धेरै छन् तर अवसर निकै सीमित । बाह्य शक्तिले अवसरलाई सीमित बनाएको छ । अवरोधै अवरोधले कुण्ठालाई बढावा दियो । तन्नेरी उमेर बित्न लाग्दा पनि स्त्रीसँग यौनसुख मिलेन । चाहेर मात्र पूरा हुने रहेनछ । कुण्ठा उचाइमै पुगिसकेकाले समान उमेरका साथीहरूसँग खुलेर कुरा हुन्छ । हाम्रो समूहका अधिकाङ्श कुमारै छन् । कोही-कोही सम्भोगसुखको दाबी गर्छन् । पत्याउनै सकिरहेको छैन । न तिनले देखाएर गरेका छन् न प्रमाण नै ल्याउन सकेका छन् ।एउटा साथी सधैँ गर्लफ्रेन्डलाई यसो गरेँ र उसो गरेँ भनेर हैरान गर्छ । हाम्रो मन जलेको जल्यै छ । भेटेपिच्छे डाहा गराउँछ । ’ ऊ उचालिइहाल्यो । ’ विवाद चल्यो । ’ चुनौती तेस्र्याएँ । सुरेखा अनकनायो । ’ उसले चुनौतीका साथ तीन दिनभित्र ल्याउँछु भन्यो । समूहका साथीहरूलाई रासलीलाको भिडियो हेर्ने उत्सुकता छ ।
👉 Click Here for Full Story