हरेक दिन जसो बिहान बाबाको आग्रह अनुसार ड्राइविङ्ग सिकिरहेको थिएँ, बाबा त पहिलेदेखि नै ड्राइविङ् जानेको मान्छे, म ड्राइविङ्गमा पर्फेक्ट भएपछी गाडी किन्ने कुरा हुँदैथियो घरमा । सोचेभन्दा सजिलै म ट्रायलमा पास भएँ र हप्तादिनमै मेरो हातमा ड्राइविङ्ग लाईसेन्स पर्*यो, हामीले एउटा स्कार्पियोको गाडी किस्ताबन्दीमा झिकायौं, बाबाले आवश्यक पर्दा आफ्नो प्रयोगको लागि र अरु बेलामा भाडामा पनि लगाउने हेतु गाडी लिनुभएको थियो, फेरी बिहान-बेलुकी म पसलमा बसिदिएँ भने बाबा आफैंले गाडी चलाउँदा बढी फाईदा हुने हाम्रो निस्कर्ष थियो, त्यस्तै अवस्था परेदेखि मैले पनि गाडी लिएर हिँडु भन्ने बाबाको चाहना थियो । गाडीको प्रयोग २०७३ सालको दशैंको सुरुवात अर्थात आश्वीन
👉 Click Here for Full Story