"नमस्ते… मेरो नाम आसिका हो। म २१ वर्षकी छु, र म काठमाडौंको बौद्धमा बस्छु। मेरो परिवारमा आमा–बुबा हुनुहुन्छ, अनि म तिनीहरूको एकमात्र छोरी। शायद त्यही कारण होला, ममाथि आमा–बुबाको अपार माया छ। मलाई कहिलेकाहीँ लाग्छ, म संसारकै भाग्यशाली छोरी हुँ, किनभने मेरा अभिभावक खुला सोचका हुनुहुन्छ। आमा–बुबाले मलाई हरेक कुरा गर्न स्वतन्त्रता दिनुहुन्छ। साथीहरूसँग भेटघाट गर्न, पार्टीमा जान, कहिलेकाहीँ त नाइट–स्टे गर्न पनि कुनै रोकटोक गर्नुहुन्न। मेरो बाबा व्यापारी हुनुहुन्छ, आमाले पनि मलाई कहिल्यै परम्परागत सोचले बाँध्नु भएन। यसैले होला, मेरो जीवन रमाइलो अनि स्वतन्त्र छ। अहिले म IELTS को कोर्स गर्दैछु। मेरो सपना भनेको विदेशमा गएर पढाइलाई नयाँ उचाइमा पुर्याउने हो। त्यही लक्ष्यका लागि म अहिलेदेखि तयारी गरिरहेकी छु। मेरो जीवन साथीविहीन भए पनि कहिल्यै खाली हुँदैन। किनभने मेरो साथीहरूको घेरा असाधारण
👉 Click Here for Full Story