तारकेश्वरमा नयाँ डेरा सरेको दोस्रो दिन मात्रै थियो। बिहान-बेलुकी सामान मिलाउँदै गर्दा, डेरावाल दिदी एक दिन सहज स्वरमा भनिन् – “कहिलेकाहीँ तल तपाईंको कोठा साँघुरो भयो भने, मेरोमा पनि आउन सक्नुहुन्छ नि भाइ। कुनै अप्ठ्यारो मान्नु पर्दैन, आफ्नै सम्झे हुन्छ।” उनको यो भनाइ मलाई सामान्य लागेन। किनभने यस्तो बोलाइ सामान्यतया सुन्न पाइँदैन। त्यो वाक्य मेरो दिमागमा दिनौंसम्म घुमिरह्यो। मलाई लाग्यो, उनी किन यसरी बोलेकी होलिन्? के उनी एक्लो महसुस गर्दै थिइन्? दिदीको कोठा मेरो माथिल्लो तलामा थियो। सुरुवातमा त उनको बारेमा खासै केही थाहा थिएन—उनी के काम गर्थिन्, कहाँकी थिइन्, कस्तो परिवार थियो—सबै कुरा अनजान। दुई–तीन दिनपछि मात्र उनको नाम थाहा भयो—स्नेहा।
एउटै घरमा बसेपछि हामीबीच हेलो–हायको सम्बन्ध त बन्दै गयो। घरको भर्याङ उक्लँदा–ओर्लँदा अक्सर हाम्रो भेट हुन्थ्यो। उनी मलाई
👉 Click Here for Full Story