निदाएको बेला अचानक झ्यालको रडमा केही ठोकिएको आवाजले निन्द्रा खुल्यो । येस्तो लाग्यो झ्याल बाहिर कोहि छ; एक्लो भएकोले गर्दा मनमा डरले चिसो भयो र चुपचाप आवाज ननिकालिकिन सुतिरहे । mobile मेरो अगाडी झ्यालको छेउमै थियो र म झ्याल पट्टि नै फर्केको थिये । करिब दुई मिनेटमा झ्याल बाहिर कसैको आकृती देखे । confirm भए । म को हो भनेर बोल्नै लागेको थिए अचानक झ्यालको आउदा केटी रहेको र उस्को अनुहार जानपहिचानको जस्तो लाग्यो । bf सङ्ग होकि भन्ने सोच्न थाले । म उस्लाई नियालेर हेरिराको थिये light को उल्टो पट्टि भएर होला मेरो अनुहारमा उज्यालो थिएन र म जागिसकेको उसलाई पत्तै भएन । उ क्रमश नजिक आउदै थिइ झ्यालको छेउमा आयेपछी उस्लाइ मैले प्रष्ट देख्न पाए र उसलाई चिने ! student थिइ । सायद एक दुई पल्ट बोलेको थिए । अचम्म मान्दै थिए यो बेला उनलाई यहा देख्दा तै पनि मन रोमान्चित हुँदै थियो । सोच्न मात्र लागेको थिए के गरौ बोलाउ कि नबोलाउ भनेर उसलाइ notice गर्न पुगेछु । उ मेरो फोन नियालेर हेर्दै थिइ तब मलाई उस्को इरादा पत्ता लगाउन time लागेन ।
👉 Click Here for Full Story