कथा तिजको हो। मेरो पढाइ गाउँभन्दा टाढा अर्कै जिल्लामा हुन्थ्यो। वर्षभरिको सामान्य बिदा त डेरामै बित्थ्यो, तर यसपालि भने गाउँको तिज हेर्ने मन चर्को जाग्यो। उमेरले पन्ध्र–सोह्रको ढोकामा ढक्ढक्याइरहेको थियो, मनमा हरदम नयाँ अनुभूति उम्लिरहेका थिए। कोही हाँस्दै गरेको युवती देखे मात्र पनि मुटु अनायासै ढुकढुकिन्थ्यो। गाउँ जाँदा साथीहरू त भेटिन्थे, तर म बाहिर पढेको हुँदा खासै कोही केटीसँग बोल्ने वा नजिकिने मौका थिएन। मन त धेरै चाहन्थ्यो, तर डरले मुख खोल्न सक्दिनथेँ। कतै “हुदैन” भन्ने उत्तर आयो भने लाज पनि खेल्थ्यो, गाउँघरमा कुरा फैलिए पढाइ नै बिग्रिन्थ्यो भन्ने त्रास पनि थियो। त्यसैले मनमा उडिरहेको पखेटा बारम्बार काट्थेँ र चुपचाप आफ्नै बाटो समाइदिन्थेँ। तर त्यो तिज फरक लाग्यो। गाउँको माहोल, रंगीचंगी लुगामा सजिएका दिदीबहिनीहरू, रातभरिको नाचगान– यी सबै दृश्यले मनलाई अचम्मै खिच्यो। “यो साल तिजमा गाउँ जाने हो” भन्ने अठोट जाग्यो। घर पुग्दा हावा नै बेग्लै लाग्यो। साँझ परेपछि साथीहरूसँगै म पनि गाउँको चोकतिर लागेँ। ढोल–मादलको ताल, लोकगीतको मधुर स्वर, र झिलमिल बत्तीले गाउँ स्वर्गजस्तै देखिन्थ्यो। तर मसँग परिचय भएका युवती खासै नभएकाले त्यो रात रमाइलो त भयो तर मनले खोजेजस्तो क्षण आएन। राति अबेरसम्म नाचगान हेरेर घर फर्किएँ। पल्ट बिहानै मनमा फेरि दुविधा आयो – 👉 Click Here for Full Story