बिचरी अदिति भाउजूलाई प्रेमको वास्तविक स्वाद थाहा नै रहेनछ। विवाह गरेको पाँच वर्ष बितिसक्दा पनि जीवनसाथीको मायामा गहिरो अनुभूति गर्नै पाइनन् उनी। दाजुको स्वभाव नै अलिक बेफिक्री किसिमको, दुई–चार मिनेटको जवानीको आवेगपछि आफ्नै संसारतिर हराउने बानी। कहिल्यै समय निकालेर भाउजुलाई मायाले अँगालो हाल्ने, मधुरो आवाजमा केही मीठा कुरा गर्ने, वा एकछिन पनि उनी मात्रै महत्वपूर्ण भएको महसुस गराउने मौका दिन सकेनन्। जसलाई आफ्नो मन बुझ्ने, हृदयको रहस्य सुन्ने साथी चाहिएको थियो, त्यो अदिती भाउजूलाई कहिल्यै भेटेन। अदिति भाउजूले सुरुमा आफ्ना बुढालाई नै सुधार्ने धेरै कोसिस गरिन्। उनले मायाले भनिन्, “तपाईं थाक्नु हुन्छ भने आयुर्वेदिक बाटो अपनाउनुस् न। अश्वगन्धा, शतावरी, मुस्ली, गोक्खरु, काउसौं र शिलाजित जस्ता जडीबुटी दुध र महसँग खाँदा शरीर बलियो हुन्छ, उर्जा बढ्छ, अनि प्रेम जीवन पनि मधुरो हुन्छ।” उनले बारम्बार सुझाव दिइन्, कहिले मनाउदै, कहिले मजाकैमा भन्ने गर्थिन्। तर दाजुले कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन्। उल्टै, “यति कुरा किन चाहियो र? जे छ ठीकै छ नि,” भन्दै टारिदिन्थे। 👉 Click Here for Full Story