अभिग्या हाम्रो डेरावाल छिमेकी । Abhigyaa Hamro Deraawaal Chhimeki । New Nepali Best Online story

अभिग्या हाम्रो डेरावाल छिमेकी ।    Abhigyaa Hamro Deraawaal Chhimeki  ।  New Nepali Romantic Love story

कक्षा १० पास गरेपछि नयाँ संसारसँग भेट हुने सुरुवात भयो। गाउँको रमाइलो, साथीभाइ, खेलकुद सबै छोडेर म पढाइको सपना लिएर काठमाडौं आएँ। राजधानीमा आउँदा मनमा उत्साह पनि थियो, डर पनि थियो। पढाइसँगै खानाबासको ठेगाना खोज्नु ठूलो चुनौती थियो। धेरै खोजपछी अन्ततः कपनमा एउटा सानो कोठा मिल्यो। त्यही कोठाबाट मेरो काठमाडौंको यात्रा सुरु भयो। पढाइका लागि कलेज पनि त्यही वरिपरि फिक्स गरियो। बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म म कलेजमा हुन्थेँ। त्यसपछि बाँकी समय कोठामै बित्थ्यो। सुरुमा त कोठा एक्लोपनले साँच्चिकै सुनसान लाग्थ्यो। तर बिस्तारै छिमेकीसँग भेटघाट र चिनजान बढेपछि माहोल रमाइलो बन्दै गयो। मेरो कोठा नजिकै एउटा परिवार बस्ने गर्दथ्यो। घरमा बुबा–आमा, एक छोरा र एक छोरी थिए। छोरी करिब १७ वर्षकी थिई र कक्षा १० मा पढ्थी। उसको नाम थियो अभिग्या। ऊ तामाङ समुदायकी रमाइलो स्वभावकी केटी थिई। सुरुमा 👉 Click Here for Full Story

पुराना कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस नयाँ कथाहरुको लागि यहाँ क्लिक गर्नुहोस

Recent Comments

Profile picture of Purna Yoanjan
Purna Yoanjan

This was a great read! Thanks for sharing Story.

Profile picture of Sunita Thapa
Sunita Thapa

I Read something new story today, appreciate it!

Comment input icon