मेरो नाम सात्विक हो। म असनमा बस्छु, हाम्रो आफ्नै घर छ। अहिले म कक्षा १० मा पढ्दै छु र Final को तयारीमा छु। म ममी, ड्याड अनि मेरो भाइसँगै बस्छु। जीवन साधारण छ, तर कहिलेकाहीँ साधारण जीवनमै असाधारण कथा लुकेका हुन्छन्। कहिलेकाहीँ मलाई लाग्छ, किशोरावस्थामा मन र भावना दुवै तुफानी हुन्छन्। ८ कक्षादेखि नै मलाई यस्तो अनुभव हुन थाल्यो। पहिलो पटक मेरो कक्षाकी साथीप्रति आकर्षण भयो। त्यो बेला लाज, डर र उत्साह एकसाथ मिसिएको थियो। मनले चाहेको कुरा मुखले भन्न नसक्ने, तर आँखाले धेरै कुरा बोल्ने अवस्था हुन्थ्यो। त्यो एउटा नयाँ अनुभूति थियो। समय बित्दै गयो। अहिले चाहिँ मेरो जीवनमा अर्कै पात्र छिन्–निकिता। निकिता हाम्रो घरको छेउमै बस्छिन्। हाम्रो घर र उनको घर जोडिएको छ, एकै तल्लामा। माथि छत पनि जोडिएको छ, जसबाट म उनको घरतिर सजिलै जान सक्छु। सुरुमा त सामान्य चिनजान मात्र थियो। हामी बस्ने ठाउँ एउटै,
👉 Click Here for Full Story