मेरो जीवनको एउटा पाटोमा प्रेम र सम्बन्धहरूका अनेकौँ अध्यायहरू छन्। कसैसँगको सम्बन्ध लामो समयसम्म चल्यो, कसैसँगको भेट एकैपटकमा सीमित भयो। यी सब सम्बन्धहरूमध्ये एउटा सम्बन्धचाहिँ मेरो मनमा विशेष छाप छोडेर गएको छ, एउटा यस्तो सम्बन्ध जसको सुरुवात अनपेक्षित थियो र जसले मेरो जीवनमा केही समयका लागि मिठो तर जटिल अनुभव दिएको थियो। यो घटना आजभन्दा धेरै वर्षअघिको हो, जब म काठमाडौँको एकान्त ठाउँमा रहेको पुरानो घरमा एक्लै बसिरहेको थिएँ। त्यो दिन शनिबार थियो। बिहानको झुल्के घामले कोठामा मिठो उज्यालो छरेको थियो, र म त्यसैको न्यानोपनमा अल्छी मान्दै थिएँ। अचानक घरको पुरानो फोनको घण्टी बज्यो। फोनको रिसिभर उठाएँ। " मैले सोधें, "को दिदी? " मैले तत्कालै भनें, "होइन होइन, केही फरक पर्दैन। " उसले हल्का हाँस्दै भनी, "धन्यवाद। " मैले "अस्मिता" भन्ने नाम सुनेको थिएँ तर यस घरमा बस्ने कोही थिएन। यो त मेरो मात्र डेरा थियो। " अब मलाई लाग्यो, उसलाई फोन राख्न दिनु हुँदैन। मैले झुटको सहारा लिँदै भनें, "तपाईंको आवाज यति मन पर्यो कि फोन राख्न मनै लागेन। " उताबाट उसले भनी, "अनि तपाईं को हो र? " ऊ फेरि हाँसी, "होइन, मैले त्यसो भनेको होइन। " त्यसपछि हाम्रो गफको सिलसिला बढ्दै गयो।
सी. दिने तयारीमा छे र पढ्दा पढ्दा दिक्क लागेर साथी अस्मितालाई फोन गरेकी थिई। " उसले भनी, "पढाइ त ठिकै छ, तर यो भाइरसले गर्दा स्कुल नै जान पाइएन। " मैले उसलाई सम्झाउने शैलीमा भनें, "यस्तो बेला त झन् पढ्नुपर्छ। " उसले भनी, "तर दिक्क लागिसक्यो नि। " मैले प्रस्ताव गरें, "ल, ठीक छ। अबदेखि जब तपाईंलाई दिक्क लाग्छ, मलाई फोन गर्नुहोला। " ऊ हाँसी। त्यो दिन हाम्रो फोनमा धेरै गफ भयो। मैले उसको नम्बर माग्न खोजें, तर उसले दिन मानिन। " त्यही रात अचानक फेरि फोनको घण्टी बज्यो। मैले फोन उठाएँ। उताबाट सानो र डराएको स्वरमा उसले भनी, "मलाई माफ गर्नुहोस्, अघि बुबा आएर फोन राख्नुपर्यो। " मैले भनें, "म किन रिसाउनु? " उसले भनी, "अहिले पनि धेरै बेर कुरा गर्न मिल्दैन। " मैले जिस्काएर भनें, "किन डराएको त? " ऊ फेरि हाँसी। "ल, अबदेखि २४ घण्टामा जतिबेला पनि फोन गर्नुहोस्। यो मेरो पर्सनल फोन हो, अरू कसैले उठाउँदैन," मैले भनें। भोलिपल्ट बिहानै ६ बजे फोनको घण्टी बज्यो। त्यो उसैको फोन थियो। पछि थाहा भयो, उनका बुवाआमा बिहान मर्निङ वाकमा जाने रहेछन्, र त्यसैबेला ऊ मलाई फोन गर्ने रहेछे।
को विद्यार्थी भएकाले स्कुल पनि जानु नपर्ने हुँदा ऊ फुर्सदिलो थिई। जतिबेला पनि फोन आउँथ्यो, रात होस् वा दिन। यसरी हाम्रो अपर्झटको सम्बन्ध मौलाउँदै गयो। मेरो पनि राम्रै समय कटिरहेको थियो। एक दिन बिहान उसले 👉 Click Here for Full Story