म त्यतिबेला जम्मा १७ वर्षको थिएँ। जीवनको त्यो उमेर जहाँ सानो कुरा पनि ठूलो अनुभव जस्तो लाग्थ्यो, अनि सानो सम्झनाले पनि मनमा मिठास छोड्थ्यो। म होस्टेलमा बस्थेँ, जहाँ हामी करिब ३५ जना साथीहरू थियौँ। होस्टेल भनेको केवल पढ्ने र बस्ने ठाउँ मात्र थिएन, त्यहाँ जीवनका सयौँ रमाइला–सपनीला क्षणहरू थुप्रिएका थिए। हाम्रो होस्टेलमा खाना पकाउने एक दिदी हुनुहुन्थ्यो। सबैले उहाँलाई "सिस्टर" भनेर बोलाउँथ्यौँ। उहाँ दार्जिलिङकी हुनुहुन्थ्यो, मीठो आवाज र हरेक कुरामा सजिलो स्वभाव। प्रिन्सिपलले उहाँलाई ल्याउनु भएको थियो, त्यसैले सबैजना उहाँलाई विशेष सम्मान गर्थ्यौँ। सिस्टर सबैसँग हाँस्दै बोल्नुहुन्थ्यो, तर मलाई चाहिँ उहाँसँग भेट हुँदा एक किसिमको अनौठो तानिने अनुभूति हुन्थ्यो। त्यो अनुभूति शब्दमा भन्न गाह्रो हुन्छ, तर हृदयमा सधैँ मिठास घोल्ने खालको। एकदिन क्लासमा टाउको दुखाइले बस्न गाह्रो भयो। मैले प्रिन्सिपलसँग छुट्टी मागेँ र कोठामा फर्किएँ। बाटोमा किन हो–किन, मनमा अचम्मको कुरा आयो, र पहिलो पटक सिगरेट किनेर ल्याएँ। " भन्ने सोच आएको थियो। कोठामा पुग्दा सिस्टर शायद बाथरुममा हुनुहुन्थ्यो। म बेवकूफीले झ्याल खोलेर, पंखा तेज पारेर सिगरेट सल्काएँ। धुवाँ बाहिर निकाल्ने कोशिस गर्दै थिएँ। त्यतिबेला अचानक मेरो काँधमा चिसो पानीको थोपा पस्यो। म चकित भएर पछाडि फर्किएँ। सिस्टर त्यहीँ उभिनु भएको रहेछ, हल्का मुस्कानसहित मलाई हेर्दै।
म एकछिन डराएँ। चुरोट भुइँमा फ्याँकेँ। " तर उहाँको अनुहारमा कुनै रिस, कुनै गुनासो थिएन। बरु त्यो हाँसोमा एउटा कोमलता थियो, जसले मलाई ढुक्क बनायो। "के भयो? " सिस्टरले सोध्नुभयो। " उहाँले केही समय मलाई निहुरेर हेर्नुभयो। त्यो नजरमा माया पनि थियो, चिन्ता पनि। त्यसपछि भन्नुभयो, "ल, यता आउनु, मेरो कोठामा बस्नुस्। " म 👉 Click Here for Full Story