फोन बज्यो। स्क्रीनमा नाम देखिँदा म अचम्म परेँ— पल्लो घरकी दिदी प्रतिमाको नै फोन रहेछ। उनको आवाज सुनिँदा एक किसिमको अप्ठ्यारो मिठास मिसिएको लाग्थ्यो। “आज घरमा धेरै काम छ,” उनले हल्का हाँस्दै भनिन्, “तर पनि तपाईंसँग कुरा गर्न मन लागेर बाहिर निस्किएँ।” प्रतिमा र मेरो भेट खासै भएन। कुरा त फोनमै धेरै हुन्थ्यो, तर दुवैलाई घरका मान्छेहरूले थाहा पाउँछन् कि भनेर डर लाग्थ्यो। त्यसैले प्रतिमा खुलेर भेट्ने कुरा गर्दिनथिन्। मैले सोधें, “तपाईँलाई कहाँ सहज लाग्छ त? अलि गुपचुप भेट्न पाइने ठाउँ?” उनले हाँस्दै उत्तर दिइन्, “सबै मिलाउने जिम्मा तपाईंको हो नि।” त्यसपछि मैले तुरुन्तै भनें, “भक्तपुर जाऔँ, अलि शान्त ठाउँ हुन्छ। तपाईं कोटेश्वर आउनुहोस्, तीन बजे भेटौं।” उहाँले मानिन् र फोन राखिदिनुभयो। ठीक तीन बजेतिर म कोटेश्वरमा उभिएको थिएँ। बाटोमा मान्छेहरूको भीड तर मेरो आँखा भने घडीमा अडिएको थियो। प्रतिमा चाहिँ करिब पन्ध्र मिनेट ढिलो आइन्। उनी आइपुग्दा भने मलाई लाग्यो—यो पन्ध्र मिनेट पन्ध्र घण्टा जस्तै लामो भयो। प्रतिमा हल्का गुलाबी कपडामा झन् सुन्दर देखिएकी थिइन्। उनको हाँसोले बाटोभरिका भीडलाई समेत हराउँदै लगिरहेको थियो। हामी दुई जनाले एकअर्कालाई हेर्यौं, अनि नजर मिल्दै गर्दा नै मनमा नसोचेको कम्पन आयो। “अब कहाँ जाने?” उनले सोधिन्। “भक्तपुरको एकदम शान्त ठाउँ छ,” मैले भनें। त्यसपछि हामी त्यतातिर लाग्यौं। बाटोभरि हल्का कुराकानी चलिरह्यो—बचपनका कथा, पढाइका यादहरू, अनि आजसम्म कसरी जीवन व्यस्त भयो भन्ने कुरा। उनको हरेक कुरा सुन्दा मलाई लाग्थ्यो, यो साथी मात्र होइन, मनको निकै नजिकको मान्छे हो। भक्तपुर पुग्दा मौसम अलिकति बदलीएको थियो। हल्का हावा चलिरहेको थियो, अनि पुरानो सहरको सुगन्धले मन झन् रोमाञ्चित बनाइरहेको थियो। हामीले एउटै ठाउँ रोज्यौं जहाँ मान्छे धेरै थिएनन्। त्यहाँ पुगेपछि वातावरण नै फरक लाग्यो—शान्त, सुन्दर र हाम्रो लागि मात्र बनेजस्तो। मैले मजाक गर्दै भनें, “यहाँ त तपाईं अझै सुन्दर देखिनुहुन्छ।” उनले मुस्कुराउँदै जवाफ दिइन्, “सुन्दर देख्ने आँखा चाहिने हो।” त्यो संवादपछि हामी केही बेर नचुप बस्न सकेनौं।
मसँगै उनको हात अड्काइदिएँ। हात निकै न्यानो र नरम लाग्यो। प्रतिमाले हात तानेनन्, बरु अलिकति लाजले आँखा झुकाइन्। त्यो मौनतामा नै हजार शब्द लुकेको जस्तो लाग्यो। धेरै सुन्दरी देखिएकी थिइन् ऊ ? र मैले 👉 Click Here for Full Story