खुमा गाउँ आएको पनि चार दिन बितिसकेको थियो। पहिलो दिन डाँडामा भएको त्यो अनौठो भेटपछि हामीबीचको कुरा अगाडि बढ्न सकेको थिएन। म घरको काममा व्यस्त भए तापनि मेरो मन र नजर भने उसैमाथि केन्द्रित थियो। खुमा पनि मलाई बेलाबेला आँखा र ओठले इशारा गर्दै जिस्क्याइरहन्थी। त्यो पहिलो दिनको घटना सम्झिँदै म कयौं रात उसको यौवनको कल्पनामा हराएको थिएँ। उसका सेता तिघ्रा र सुगठित शरीर आँखाभरि झलझली घुमिरहन्थे। म उसको यादमा कयौं पानामा उसैलाई पात्र बनाएर प्रेमिल कथा कोरेर दिन बिताउँथे। हातमा आएको यो सुन्दर मौका कतै फुस्किने त होइन भनेर मनमा सधैं एउटा संकोच रहिरहन्थ्यो। तर चौथो दिनको साँझ अचानक मौका जुरेको थियो। घरको काम सकेर मैले आमाबुवासँग नजिकैको प्रेमिल चौतारीमा जान्छु भनेर अनुमति लिएँ। खुमासँगै चौतारीतर्फ जाँदा मेरो मनमा कताकता डर र उत्साह दुवैको मिश्रण थियो। हामी दुवै मौन थियौं, तर हाम्रा आँखाका भाषाले मनका कुरा बुझिरहेका थिए। चौतारीमा पुगेर हामीले केहीबेर कुरा गर्यौं। कुरा बिस्तारै पहिलाको त्यो घटनातिर मोडियो। केही असहजता महसूस हुँदै थियो, तब खुमाले अकस्मात् मलाई आफूतर्फ तानेर मलाई 👉 Click Here for Full Story