मेरो नाम हर्षिका हो। मेरो परिवारले मलाई सधैं शान्त स्वभावकी, घरपरिवारको इज्जत गर्ने केटी भनेर चिन्छ। तर भित्रभित्रै म आफ्नो जीवनलाई रमाइलो बनाउन चाहन्छु, नयाँ अनुभव लिन चाहन्छु भन्ने कुरा मलाई मात्र थाहा छ। घरमा मेरो एक दिदी पनि छिन्। दिदी राम्री, हँसमुख र बुझ्ने स्वभावकी छिन्। दिदीको जीवनमा नहकुल नामको साथी छ, जसलाई म दाइ भनेर सम्बोधन गर्छु। उनी मेरो प्रति पनि निकै मायालु र आदर गर्ने स्वभावका छन्। दिदी सुन्दरतामा कम छैनन्, तर मलाई सधैं लाग्छ, मेरो व्यक्तित्व केही फरक छ। पढाइमा, बोलाइमा र ढंगमा, म अरु भन्दा अलि हिँड्को स्वभावकी छु। अहिले भर्खरै स्नातक सकेकी छु र जागिर सुरु गरेकी छु। नयाँ साथी बनाउने, मानिसहरूसँग परिचय बढाउने कुरामा मलाई रमाइलो लाग्छ। मसँग धेरै साथीहरू छैनन्, तर जससँग म मिल्छु, उनीहरू जीवनभर सम्झनलायक हुन्छन्। मसँग भेट हुने धेरै केटाहरू मेरा साथी बन्न चाहन्छन्। सडकमा हिँड्दा कसैले नजर अटाउँदैनन्। सुरुमा यो सब अचम्म लाग्थ्यो, तर बिस्तारै बुझें – मानिसको ध्यान त सुन्दरता, आत्मविश्वास र हाँसोमै तानिन्छ। म कहिलेकाहीँ सोच्ने गर्छु, मानिस किन प्रेममा पर्छन्? साथीहरू भन्छन्, प्रेम भनेको एउटा बन्धन हो। तर मेरो मनमा चाहिँ प्रेम स्वतन्त्रता जस्तै लाग्छ। कुनै एउटै व्यक्तिसँग मात्र बाँधिनु भनेको आफ्नो पंख काट्नु जस्तै हो। म चाहन्छु, मेरो जीवनमा आउने हरेक सम्बन्ध रमाइलो स्मृति बनोस्, तर बन्धन नबनोस्। दिदीलाई थाहा छैन, मैले पनि कहिलेकाहीँ आफ्ना भावना अरूसँग बाँडेको छु।
तर म सँधै आफ्नो मनको कुरा लुकाएर राख्छु। किनभने समाजले छोरीहरूलाई खुलेर बोल्न सजिलो मान्दैन। तर यत्ति पक्का छ – म आफूलाई राम्ररी चिन्दछु। आजभोलि ऐनामा उभिँदा आफैंलाई नियाल्छु। मलाई लाग्छ, मेरो जस्तो 👉 Click Here for Full Story